क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा

विकल्प न्यूज\बेनी चैत २० गते । बैदेशिक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन । सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो । समितिको संयोजकमा रामकृष्ण … Continue reading क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा